काठमान्डौ- पछिल्लो समय नेपाली गीत संगीतले राम्रो नै ठाउ पाउने गरेको छ । तेस्तै अहिले नेपाली गीतहरुले पनि राम्रो नै बजार पाउने गरेको देख्न सकिन्छ तेस्तै गरेर अहिलेका निकै चर्चित गाएक सर्जक हुन बिशाल निरौला उनका गीत हरु प्राय सबै हिट नै हुने गर्द्छन ,

यसै बिच उन्को एउटा गीतले अहिले निकै नै बजार तताइरहेको छ उक्त गीत को बोल रहेको छ “घाइते मुटु” यही सेप्टेमबरको ११ तारिक मा बजारमा आएको उक्त गीतमा अहिलेका निकै नै चर्चित गाएक प्रमोद खरेलले आवाज भरेका छन् भने भिडियो तर्फ अहिलेका निकै नै बहु-प्रतिभाका धनी बिक्रम चौहानले निर्देशन गरेका छन।

तेस्तै गीतको छायाङ्कन भने प्रकाश खडकाले गरेका हुन् गीतको भिडियो सम्पादन मिलन बिश्वोकर्मा गरेका हुन् “घाइते मुटु” लाई बजार ब्यब्स्थापन भने बि-स्टार फिम्ल्सले गरेको छ्,उक्त गीतमा अभिनय अहिलेका निकै च्र्चित टिक-टक स्टार स्मारिका ढकाल,सुमन खतिवडा र भिम खड्काको जोड्दार अभिनय हेर्न सकिन्छ,”घाइते मुटु” लाई सुमन खतिवडाको आधिकारीक युटुब च्यानल बाट प्रसारण गरिएको छ अब आउनुस उक्त भिडियो हेर्न तर्फ लागौ,