काठमाडौ । भा इरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एउटा यस्तो अचम्मको जोडीको अ नपेक्षित वि योग भए पछि फेरी चर्चा सुरु भएको हो । उनीहरुको डि भोर्सको खबरले शुभचिन्तकहरु समेत चि न्तित भएका छन् । बच्चा भन्दा पनि सानो श्रीमान् भएका कारण यो जोडी सामाजिक सञ्जालमा चर्चित थियो । बखतले सार्वजनिक रुपमा आफुहरुको कुरा सार्वजनिक गरेको भएपनि प्रतिभाले भने केही बोलेकी थिइनन् । तर अहिले पहिलो पटक प्रतिभाले पनि सम्बन्ध वि ग्रिएको खु लासा गरेकी छन् । उनले अब बखतसंग बस्न नसक्ने बताएकी छन् ।

प्रतिभाको यस्तो कुरा सार्वजनिक भएपछि फेरी दुवै जनालाई एकै ठाउँमा राखेर छलफल भएको छ । छलफलमा पनि एक अर्कालाई ग ल्ती गरेको आ रोप लगाएका छन् । प्रतिभाले बखत आफै छोडेर जाने अनि प्रतिभाले छोडेर गै भन्दै बे इ ज्ज त गरेको आरोप लगाएकी छन् । उनीहरुको कुरा सुन्दा सानो अ समझदारीले सम्बन्ध विग्रिएको बुझ्न सकिन्छ ।

उनीहरुले यो भेटमा नयाँ कुरा पनि खु लासा गरेका छन् । जतिबेला सामाजिक सञ्जालमा भाइरल भएका थिए त्यती बेला उनीहरुको विवाह नै नभएको बताएका छन् । केही समय संगै बस्ने सम्झौता गरेर काठमाडौ गएको उनीहरुले स्वीकार गरेका छन् । बखतले अनावश्यक रुपमा आफ्ना बारेमा गलत कुरा युट्युवमा भाइरल गरेको प्रतिभाको आ रोप छ । यसैबिच प्रतिभा अर्का पुरुषसँय टिकटकमा देखा परेकी छिन् । टिकटका प्रयोगकर्ताहरुले प्रतिभाले धोका दिनुको कारण यस्तो पो रहेछ भन्दै कमेन्ट गरेका छन् ।

बखत र प्रतिभापछि अर्को जोडी २ वर्षीया छोरी सहित आए मिडियामा आएका थिए । नेपालमा एक पछि अर्को भाईरल हुनेको संख्या बढी रहेको छ। भाईरल भन्ने शब्दले नेपालमा जरो गाडेको बेला लेटाङ नगरपलिकामा अर्का एक जोडी फेला परेका छन्। केही समय अघि अशोक दर्जी, त्यस पछि भुईकटर, काउली बुढी हुँदै आजभोली एउटा अनौठो जोडीले त्यो ट्याग पाएको छ। ति जोडी हुन् बखत बिष्ट र प्रतिभा चौधरी।

आफ्नो उचाई, तौल र जातले फरक यी जोडी नेपाल लगायत विश्वको मन तान्न सफल भए । आजभोली उनीहरु मनोरन्जनको पात्र बनेका छन्। यी जोडीले माया र साथ पाउनुमा धेरै आफन्तको समेत माया पाउन सफल भए भने त्यो जोडीको चर्चा सेलाउन नपाउर्दै त्यस्तै अर्को जोडी पूर्वी जिल्ला मोरङ्गको लेटाङ्ग नगरपालीकामा फेला पारेका छन्।

लेटाङ नगरपालिका बरगाछीमा बस्ने विष्णु मगर श्रीमति सपना लिम्बु मगर भन्दा २ बर्ष कान्छा छन्। भने ३ फिट ४ ईन्च होचा पनि छन्। आज भन्दा ३ बर्ष अगाडी देखि मिगमा लभ परे पछि बिबाहमा परिणत भएको यो जोडीको अडिले १ वार्षकी छोरी छन्।

आथिक अभावका कारण झुप्रोमा जिवन गुजारीरहेका यि जोडीले सबै संग अवसर खोजिरहेका छन्। मुना मदन, लैला मजबु र रोमियो जुलियोको जस्तै माया र प्रेम साँच्चिकै उदाहरणीय छ भन्ने प्रमाण यि जोडीले यसरी प्रस्तुत गरेका छन्।