रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ त्यु भएको छ ।४३ वर्षका टिकाराम पौडेलसंग २७ वर्ष कि सीताले राजिखुशी विवाह गरेकी थिइन्।तीज मनाउन माइती गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् ।छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।

त्यसपछी सीताका बुवा,आमा र मामाहरु उनको घर आए तर त्यहाँ केही घ टना भएजस्तो देखिएको थिएन।आफ्नो ज्वाइँ टिकाराम आएपछि उनले सीताको ह त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिएका थिए ।छोरीको मृ त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म रे तुल्य भएको थियो ।

सीताको श वको पोस्टमार्टम गर्दा झु न्डिएर आ त्मा ह त्या गरेको भन्ने आएको छ ।तर त्यो रिपोर्ट सीताको माइती परिवारले मानेको छैन र झु न्डिएर नभइ उनलाई घाँ टी क सेर मा रेको हो भन्दै आएका छन् ।अनुहार भरी चो ट भएको र यस्तो भएपछि सीतालाई मारेकै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।सीताको न्यायको लागि आन्दोलन गरिरहेको बेला सरकारले वार्ता पनि गरेर आन्दोलन रोकेको थियो ।तर अहिलेसम्म सरकार अथवा प्रशासनबाट कुनैपनी कुरा आएको छैन ।

सीताको ह त्या हो या आ त्मा ह त्या भन्ने विषयमा सुपरिटेन्डेन्ट राजेन्द्रप्रसाद खनालले केही कुरा बताएका छन् ।उनको अनुसार घ टना घटेको समयदेखि सम्पूर्ण कुरामा प्रहरी समावेश भएको हुन्छ र डाक्टर भन्दापनि प्रहरीले धेरै कुरा हेर्ने बताएका छन् ।उनका अनुसार प्रहरीले घु स खाएर अथव अन्य कारणले एउटा रिपोर्ट देखाएको र साचो रिपोर्ट लुकाएको छ भने पनि अदालतले त्यो निर्णय फेर्न सक्ने कुरा बताए ।पोस्टमार्टमको रिपोर्टमा पनि देखिएको प्रष्ट कुरा डाक्टरले राख्नु पर्ने र यदि धाधली गरे उचित कार्वाही हुने बताए ।

भिडियो हेर्नुस्:-