क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक सुभाकर खड्कामाथि दु’र्ब्य’बहार गर्ने मुख्य महिला अर्ना किमाईबिरुद्धका अभियोगहरु प्रमाणित भएमा उनले २० बर्षसम्मको जे’ल स’जा’य भोग्नुपर्ने जनाइएको छ । उनीबिरुद्ध ड’कै’ती, आ’क्र’म’ण तथा हा’त’पा’त, ष’ड्य’न्त्र र स्वास्थ्य तथा सुरक्षा नियमको उल्लंघन लगायतका अभियोगहरु लगाइएको छ ।

यातायातमा काम गर्नेहरुबिरुद्ध हा’तपा’तका घ’टनामा ए’कब’र्षसम्म जे’ल स’जा’य र १० हजार डलरसम्म ज’रिवा’नाको प्रावधान रहको छ । त्यस्तै पहिलो डि’ग्री ड’कै’तीका सन्दर्भमा ९ बर्षसम्म जे’लस’जा’य हुनसक्ने प्रावधान रहेको छ । अ’परा’ध गर्ने ष’ड्य’न्त्रका सन्दर्भमा एकबर्षसम्म जे’ल स’जा’य हुनसक्ने प्रावधान छ । सबै अभियोग प्रमाणित भएमा उनलाई २० बर्षसम्म जे’ल स’जा’य हुनसक्छ ।

२४ बर्षकी अर्ना किमाईले आइतबार राती प्रहरी समक्ष आ’त्म’समर्पण गरेकी छिन् । उनका लागि ७५ हजार ड’लर ध’रौटी तोकिएको जनाएको छ । अर्थात् उक्त रकम ध’रौ’टी राखेर उनले जे’लबाहिर निस्केर पनि मु’द्दा लड्न पाउनेछिन् । जेलको रेकर्ड अनुशार अहिलेसम्म अदालतमा सुनुवाईको मिति भने तोकिएको छैन ।

अर्ना किमाई बिरुद्ध एउटा छुट्टै घ टनामा गाडी ठोक्काएर एकजना महिलालाई घा इते बनाएको आरोपमा समेत मु’द्दा दायर भएको छ । सन् २०१९ को फेबु्रअरीमा किमाईले गाडी ठोक्काएर एकजना महिलालाई स’ख्त घा’इते बनाएर भागेको मु’द्दा दायर गरिएको हो ।

अर्ना किमाईले अ’सुर’क्षि’तरुपमा गाडी मोडेर अर्को गाडीलाई ठ’क्कर दिंदा उक्त गाडीमा रहेकी महिला स’ख्त घा’इते भएकी थिइन् । अदालतमा दा’यर गरिएको मु’द्दामा गाडीको क्ष’ति’पू’र्ति, उपचार खर्च र आम्दानी गुमेको क्ष’तिपू’र्ति दावी गरिएको छ ।

ती महिलाले हाइवेमा १ सय २२ माइल प्रतिघण्टाको गतिमा गाडी चलाएको एउटा अर्को भिडियो समेत सार्वजनिक भएको छ । उक्त भिडियोमा गै’रका’नूनी रुपमा हाइवेमा बढी स्पीडमा गाडी कुदाएको देख्न सकिन्छ ।

ती महिला विगतमा पनि कम्तीमा तीनपटकसम्म प’क्रा’उ परेको खुलासा भएको छ । उनी सन् २०१५ मा एकपटक र २०२० मा दुईपटक प’क्रा’उ परेको रेकर्डमा देखिएको छ ।

उनी सन् २०१५ को जुलाई १४ मा अरुको सामान ज’बर्ज’स्ती लिएको अभियोगमा लस एन्जलसमा प’क्रा’उ परेकी थिइन् । त्यस्तै सन् २०२० को फेबु्रअरी १२ मा अरेन्ज काउन्टीको प्रहरीले उनलाई चो’रीको अभियोगमा प’क्रा’उ गरेको थियो । त्यस्तै सन् २०२० कै जुलाई १६ मा उनी अरुको गाडी विना अनुमति लिएर हिडेको अभियोगमा प’क्रा’उ परेकी थिइन् ।