१० महिना अगाडि न्युयोर्कमा मृ’त्यु भएका नेपाली सयलक बुढामगरको आज न्युयोर्कमा नै दा’हसं’स्कार गरिने भएको छ । कोरोना महामारीको बेलामा न्युयोर्कको ए’ल्मह’स्र्ट अस्पतालमा गत मे २३ मा मृ’त्यु भएका रुकुमको त’कसेरा स्थायी घर भएका बुढामगरको आज न्युयोर्ककै बु्’रकलिनमा रहेको इन्टनेशल फ्यु’नेरल सर्’भिस नामको फ्यु’नेरल होममा दा’हसं’स्कार गर्न लागिएको हो ।

सन् १९७८ को मे १९ मा ज’न्मिएका बुढामगरको जन्मदिनको ४ दिनपछि अर्थात् सन् २०२० को मे २३ मा मृ’त्यु भएको थियो ।आफूहरुले मृ’तकको श’व नेपाल पठाउन वा नेपालबाट परिवारका सदस्यहरु अमेरिका झि’काउन प्रयास गरेपनि श’व पठाउन अस्पतालले स्वी’कृत नदिएपछि र नेपालबाट परिवारका सदस्यहरु आउन दूतावासले भिसा नदिएपछि झण्डै १० महिनापछि आज न्युयोर्कमै दा’हसं’स्कार गर्न लागिएको मगर संघ अमेरिकाका कुलदिप रानामगरले जानकारी दिए ।

मगर सं’स्कार अनुसार नै श’वको अ’न्त्येष्टि गरिने उनले जानकारी दिए ।न्युयोर्कको ए’ल्मह’स्र्ट अस्पताल जहाँ सयलक बुढामगरको मृ’त्यु भएको थियो ।मृ’तक बुढामगर तीनबर्ष अगाडि मे’क्सिकोको बा’टोहुँदै हिडेर अमेरिका प्रवेश गरेका का’गजपत्रवि’हिन थिए । अनेकौं स’मस्या भो’ग्दै अमेरिका आएका उनको फो’क्सोमा स’मस्या रहेको र त्यही समस्या ब’ल्झेर कोरोना महामारीका बीच नि’धन भएको थियो ।

उनका श्रीमती र छोराछोरीले दा’हसं’स्कारमा अमेरिका आउन अमेरिकी दूतावास काठमाडौंमा भि’सा आवेदन दिएपनि दूतावासले भिसा अ’स्वीकार गरिदिएको थियो । अब परिवारका सदस्यको उ’पस्थीति विना नै दा’हसं’स्कार गरिने भएको छ ।श’वलाई १० महिनाभन्दा लामो समयसम्म फ्यु’नेरल हो’ममा मासिक ७५० डलर ति’रेर राखिएको थियो ।

मगर संघ अमेरिकाका अध्यक्ष पहलमा गेमी त’कसेरा समाजका न्युयोर्कको च्या’प्टर इश्वर बुढामगर, मगर संघ अमेरिकाका न्युयोर्क च्याप्टरका अध्यक्ष याम पुनमगर र लु’कुम समाजका अध्यक्ष सुरेश पुन मगरको नेतृत्वमा दा’हसं’स्कार र परिवारको सहयोगका लागि झण्डै ४५ हजार अमेरिकी डलर सहयोग समेत उठाइएको छ ।दा’हसं’स्कार लगायतको ख’र्चबाट बचेको रकम परिवारलाई पठाइने भएको छ ।