काठमाडौं। शाकाहारी महिलालाई मांशाहारी पिज्जा दिने एक रेष्टुरेण्टका लागि यो गल्ती निकै भा’री परेको छ । अब ती महिलाले रेष्टुरेण्टसँग आफ्नो धार्मिक भावना आ’हत गरेको भन्दै एक करोड रुपैयाँ क्ष’तिपूर्ति मागेकी छिन् । भारतको उत्तर प्रदेशको गा’जियाबादकी यी महिलाले क्ष’तिपूर्तिको मा’गदावीसहित अदालतमै मु’द्दा दा’यर गरेकी हुन् ।

यी शा’काहारी महिलाले गा’जियाबादको एक रेष्टुरेण्टमा शा’काहारी पिज्जा अ’र्डर गरेकी थिइन् । तर ग’ल्तीवश उनलाई मां’शाहारी पिज्जा पठाइयो । अब महिलाले धार्मिक भावना आहत गरेको आरोप लगाउँदै उपभोक्ता अदालतमा कम्पनीवि’रुद्ध एक करोड रुपैयाँ ह’र्जाना मा’गेकी छिन् ।

महिलाले आफ्नो धार्मिक भावना आहत भएकोले यो क्ष’ति कम गर्नको लागि आफूले कठोर र महंगो अ’नुष्ठान पार गर्नुपर्ने बताएकी छिन् ।समाचार एजेन्सी एएनआइका अनुसार दीपाली त्या’गी नामकी यी महिलाले आफ्नो या’चिकामा उनी आफ्नो ‘धा’र्मिक मान्यता, शिक्षा, पारिवारिक परम्परा, स्वविवेक र आफ्नो रोजाइ’ अनुसार शुद्ध शा’काहारी भएको बताउँदै मां’शाहारी पिज्जा खाएपछि आफूले पिज्जा खान नै ब’न्द गरेको बताएकी छिन् ।

घ’टना करिब २ वर्ष पहिले २१ मार्च २०१९ मा भएको थियो । दीपालीले हा’ली मनाएपछि परिवारको लागि गा’जियाबादस्थित एक पिज्जा आ’उटलेटबाट शाकाहारी पिज्जा अ’र्डर गरेकी थिइन् । निकै ढिलो पिज्जा डेलीभरी भएपछि उनले ढि’लाइलाई बेवास्ता गर्दै पिज्जाको एक टुक्रा खाइन् ।

टो’किसमेपछि दीपालीलाई थाहा भयो कि पिज्जामा च्याउको सट्टा मा’सुका टुक्रा थिए ।दीपालीका वकिल फ’रहत वारसीले उपभोक्ता अ’दालतमा आफ्नो ब’हसको क्रममा बताएअनुसार दीपालीले तत्कालै ग्राहक सेवा अधिकारीलाई फोन गरेर शाकाहारी पिज्जा अर्डर गरेकोमा मां’शाहारी पिज्जा दिइएको ला’परवाहीको विषयमा गु’नासो गरेकी थिइन् ।

केही दिनपछि पिज्जा आ’उटलेटका एक प्रबन्धकले दीपालीलाई फोन गरेर उनको पूरै परिवारलाई निःशुल्क पिज्जा दिने बाचा गरेका थिए ।फोनमा दीपालीले फेरि पनि यो घटना सानो ग’ल्तीको नभइ कम्पनीले धार्मिक भावना र प्र’थामाथि चो’ट पुर्याएकोले यो ग’म्भीर ग’ल्ती भएको बताएकी थिइन् ।

दीपालीका वकिलले अदालतमा बताएअनुसार यो घटनाले दीपालीलाई स्थायी मा’नसि’क पी’डा भएको छ । वकिलका अनुसार अब दीपालीले शु’द्ध हुनको लागि कैयौं लामो समयसम्म च’ल्ने र महंगा अनुष्ठान गर्नुपर्नेछ जसको लागि उनले आफ्नो पूरै जीवनकालमा लाखौं रुपैयाँ खर्च गर्नुपर्नेछ ।