पछिल्लो समय अमेरिकामा आप्रवासीहरुलाई आ क्र म ण बढेपछि रा’ष्ट्रपति जो बा’इडे’नले चि न्ता व्यक्त गरेका छन् । एक सार्वजनिक वक्तव्य दिंदै अमेरि’की राष्ट्र’पति वा’इ’डेनले एसियन अमेरिकनहरु वि’रु’द्ध आक्रमण, हिं सा, आ रो प हरु बढेकामा चि न्ता व्यक्त गरे ।

उनले एसियन अमे’रिकनमाथि हिं सा बढेको सूचना आफूले पाएको भन्दै जातीय रुपमा त्यसो गर्नु अ प रा ध भएको र त्यसलाई तत्काल रोक्नुपर्ने बताएका छन् । उनले मातहत निकायलाई त्यस्ता गतिविधि नि’यन्त्रण गर्न निर्देशन पनि दिएका छन् ।

आइतबार मात्र पनि नेपाली मूलका उ’बर चालक शुभाकर खड्कालाई तीन जना महिलाले दू व्र्य व हा र गरेको भिडियो भा’इरल भएको थियो । त्यस लगतै अमेरिकन एसियन समुदायमाथि आ क्र म ण बढेपछि चिन्ता व्यक्त भएको थियो ।

नेपाली फेसन डिजाइनर प्रबल गुरुङसहितले हिं साविरुद्ध अभियान चलाएका थिए । सन् २०२१ मा एसियाली अमेरिकीमाथि १ सय ५० प्रतिशतले आ क्र म णका घ ट नामा वृद्धि भएको जनाइएको छ ।

जुलाइ २०२० मा मात्र २१ सय एसियाली विरोधी आ’क्र म ण का घ’ट’ना भएका थिए । राष्ट्रपति बाइडेनले महामारीविरुद्ध खटिएका फ्रन्टलाइन वर्कसमाथि हुने घ ट नाको पनि निन्दा गरेका छन